info@investingnepal.com
+977 4417635
Contact Us
Hyundai

१०.१३ अंक बढ्यो नेप्से , ३१ करोडको कारोबार

By: Nepse Direct Oct 01, 2019

साताको तेस्रो कारोबार दिन नेप्से परिसूचक १०.१३ अंक बढेर ११४५.६९ विन्दुमा पुगेको छ । सेन्सेटिभ इन्डेक्स ३.१९ अंक बढेर २५०.२१ विन्दुमा पुगेको छ । यस समयमा १६४ कम्पनीको ३६८३ पटकको कारोबारमा ३१ करोड १४ लाख ८८ हजार ६५२ रुपैयाँ बराबरको १३ लाख ६६ हजार २८ कित्ता सेयर खरिदविक्री भएको छ । 

Index_155019

Sub index_155054

यस समयमा होटल,उत्पादन समूह र म्युचल फण्ड बाहेक सम्पूर्ण समुहको परिसूचक बढेको  छ । 

कारोबारको अवधिभरिमा नेपाल बंगलादेश बैंकको संस्थापक शेयर ७ करोड १ लाख २५ हजार रुपैयाँ बराबरको सेयर खरिदविक्री भएको छ ।

Gainers_155216

कारोबारमा आएको सिनर्जी  पावर डेभलपमेन्टको  सेयरमूल्य ६.८५ प्रतिशतले बढेर ७८ रुपैयाँमा अन्तिम कारोबार भएको छ ।

Gainers_155216

सप्कोतकोशी डेभलपमेन्ट बैंकको  शेयरमूल्य यस समयमा ९.०९० प्रतिशत घटेर १३० रुपैयाँमा अन्तिम कारोबार भएको छ।

Losers_155256

Shivam Cement
Companies in this article: