info@investingnepal.com
+977 4417635
Contact Us
Hyundai

जनता बैंकले घोषण र्यो अघिल्लो आवकोभन्दा बढी लाभांश

By: Nepse Direct Sep 23, 2019

जनता बैंक लिमिटेड JBNL ले गत आवको मुनाफाबाट अघिल्लो आवकोभन्दा बढी लाभांश वितरण गर्ने घोषणा गरेको छ । बैंकले गत आवको मुनाफाबाट १२  प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो । आश्विन  गते बसेको बैंकको संचालक समितिको बैठकले गत आवको मुनाफाबाट ६ प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनको लागि सहित गरी ६ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो । नेपाल राष्ट्र बैंकबाट स्वीकृती प्राप्त भई बैंकको साधारण सभाबाट पारित गरेपश्चात सो लाभांश वितरण गरिनेछ । jbnl dividend history

jbnl dividend

Shivam Cement
Companies in this article:
JBNL JBNLPO