info@investingnepal.com
+977 4417635
Contact Us
Hyundai

सनराइज बैंकले १५ प्रतिशत लाभांश बितरण गर्ने ,बोनस कति ?

By: Nepse Direct Sep 18, 2019

सनराईज SRBL  0.00 %  213.00 ले गत आवको मुनाफाबाट  लाभांश वितरण गर्ने घोषणा गरेको छ । बैंकले गत आवको मुनाफाबाट १५.८ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो । भदौ ३१  गते बसेको बैंकको संचालक समितिको बैठकले गत आवको मुनाफाबाट १० प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनको लागि सहित गरी ५.८ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो । नेपाल राष्ट्र बैंकबाट स्वीकृती प्राप्त भई बैंकको साधारण सभाबाट पारित गरेपश्चात सो लाभांश वितरण गरिनेछ । 

sunrise dividend_113437

srbl113855

Shivam Cement
Companies in this article: