info@investingnepal.com
+977 4417635
Contact Us
Hyundai

सबैकोले १३ प्रतिशत बोनस वितरण गर्ने

By: Nepse Direct Sep 16, 2019

सबैको लघुवित्त वित्तीय संस्था लिमिटेड SABSL  2.39 %  450.00 ले गत आवको मुनाफाबाट १३ प्रतिशत बोनस सेयर वितरण गर्ने भएको छ । भदौ २९ गते बसेको कम्पनीको संचालक समितिको बैठकले बोनस सेयरको कर प्रयोजनको लागि सहित गरी कुल १३.६८ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो । नेपाल राष्ट्र बैंकको स्वीकृतीपश्चात आगामी वार्षिक साधारण सभाबाट पारित गरी सो लाभांश वितरण गरिनेछ । हाल कम्पनीको चुक्तापुँजी १६ करोड ५० लाख रुपैयाँ रहेको छ । १३ प्रतिशत बोनस सेयर वितरण पश्चात कम्पनीको चुक्तापुँजी १८ करोड ६४ लाख ५० हजार पुग्नेछ । 

sabaiko

Shivam Cement
Companies in this article: