info@investingnepal.com
+977 4417635
Contact Us
Hyundai

आशा लघुवित्तको मूल्य समायोजन

By: Nepse Direct Oct 02, 2019

बुधबार नेप्सेले आशा लघुवित्त वित्तीय संस्था लिमिटेड ALBSL  4.05 %  379.00 को मूल्य समायोजन गरेको छ । कम्पनीको १२ प्रतिशत बोनस सेयर समायोजनपछिको मूल्य ३८७.५० रुपैयाँ तोकेको छ । कम्पनीले ले १२ प्रतिशत बोनस सेयर पारित गर्न कात्तिक ७ गते तेस्रो वार्षिक साधारण सभा डाकेको छ । कम्पनीको साधारण सभा फल एन्ड ट्राउट भिलेज होटल एन्ड रेष्टुरेन्ट, ककनीमा बिहान १० बजे सुरु हुनेछ । सभाले बोनस सेयरको कर प्रयोजनको लागि ०.६३१५७९ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पनि पारित गर्नेछ । लाभांश वितरण प्रयोजनको लागि कम्पनीले असोज १५ गतेदेखि कात्तिक ७ गतेसम्म बुक क्लोज गर्नेछ । 

Shivam Cement
Companies in this article: