info@investingnepal.com
+977 4417635
Contact Us
Hyundai

दशैंअघि १५ अर्ब बराबरको रिपो बोलकबोल गर्दै राष्ट्र बैंक, होला त तरलता सहज ?

By: Nepse Direct Oct 03, 2019

नेपाल राष्ट्र बैंकले असोज १६ गते (आज) १५ अर्बको रिपो बोलकबोल गर्ने भएको छ । रिपोको अवधि १ हप्ता अर्थात ७ दिन रहेको छ । अर्थात, सो रिपो यही असोज २३ गते परिपक्व हुनेछ ।

दशैँमा सर्वाधिक पैसा बैंक तथा वित्तीय संस्थाबाट बाहिर जाने भएका कारण दशैँपछि तरलता अभाव हुने सम्भावना देखिएको थियो । केन्द्रिय बैंकले वित्तीय क्षेत्रमा प्रवाह गर्ने यस रकमले सो समस्या केही हदसम्म समाधान हुने अपेक्षा गरिएको छ । 

repo

Shivam Cement
Companies in this article:
NRB