info@investingnepal.com
+977 4417635
Contact Us
Hyundai

नेशनल माइक्रोफाइनान्सले अघिल्लो आवकोभन्दा दोब्बर लाभांश गर्ने

By: Nepse Direct Sep 19, 2019

नेशलन माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले अघिल्लो आवकोभन्दा दोब्बर लाभांश वितरण गर्ने भएको छ । कम्पनीले ७५ प्रतिशत बोनस सेयर वितरण गर्ने घोषणा गरेको छ । कम्पनीले सोको कर प्रयोजनको लागि सहित ५ प्रतिशत नगद लाभांश पनि वितरण गर्नेछ । असोज २ गते बसेको कम्पनीको संचालन समितिको बैठकले सो निर्णय गरेको हो । नेपाल राष्ट्र बैंकको स्वीकृतीपश्चात आगामी वार्षिक साधारण सभाबाट पारित गरी सो लाभांश वितरण गरिनेछ ।

nmfbs dividend

national

Shivam Cement
Companies in this article: