info@investingnepal.com
+977 4417635
Contact Us
Hyundai

परिपक्व हुँदै एनएमबि सुलभ इन्भेष्टमेन्ट फन्ड १

By: Nepse Direct Oct 02, 2019

एनएमबि म्युचुअल फन्ड अन्तर्गत संचालित एनएमबि सुलभ इन्भेष्टमेन्ट फन्ड १ NMBSF1 कात्तिक २ गते परिपक्व हुने भएको छ । योजना अवधि समाप्त भएपश्चात खारेजीमा लानुपर्ने व्यवस्था रहेको छ । असोज ३० गतेसम्म नेप्सेमा अन्तिम कारोबार भई कायम रहेका इकाईधनीहरुले मात्र योजनाको खारेजी पश्चातको प्रतिफल प्राप्त गर्न सक्नेछन् । यस योजनाको योजना व्यवस्थापक एनएमबि क्यापिटल लिमिटेड रहेको छ । 

Shivam Cement
Companies in this article: