info@investingnepal.com
+977 4417635
Contact Us
Hyundai

मेगाले बोनस नदिने, घोषणा गर्यो ११.७५ प्रतिशत नगद लाभांश

By: Nepse Direct Sep 26, 2019

मेगा बैंक लिमिटेड MEGA  1.02 %  194.00 ले गत आवको मुनाफाबाट बोनस सेयर वितरण नगर्ने भएको छ । असोज ८ गते बसेको बैंकको संचालक समितिको बैठकले गत आवको मुनाफाबाट ११.७५ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ । हाल बैंकको चुक्तापुँजी १० अर्ब ३८ करोड ८६ लाख रहेको छ । नेपाल राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभाबाट पारित भएपश्चात सो नगद लाभांश वितरण गरिनेछ । 

mega dividend

mega bank

Shivam Cement
Companies in this article:
MEGA MEGAPO