info@investingnepal.com
+977 4417635
Contact Us
Hyundai

सानिमाको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

By: Nepse Direct Sep 29, 2019

सानिमा बैंक SANIMA  0.65 %  312.00 को २१ प्रतिशत लाभांश सुरक्षित गर्ने आज (असोज १२ गते) अन्तिम दिन हो । बैंकले लाभांश वितरण तथा साधारण सभा प्रयोजनको लागि असोज १३ गते बुक क्लोज गर्नेछ । बैंकले १० प्रतिशत बोनस सेयर र ११.०५२६ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको थियो । सो लाभांश पारित गर्न बैंकले असोज २९ गते साधारण सभा डाकेको छ । हाल बैंकको चुक्ता पुँजी ८ अर्ब १२ लाख ५५ हजार ४४० रुपैयाँ रहेको छ बोनस शेयर बितरण पश्चात बैंकको चुक्ता पुँजी ८ अर्ब ८० करोड १३ लाख ८० हजार ९०० रुपैयाँ पुग्नेछ ।

sanima

Shivam Cement
Companies in this article: