info@investingnepal.com
+977 4417635
Contact Us
Hyundai

आशाको १२ प्रतिशत बोनस सुरक्षित गर्न चाहनुहुन्छ ? आजै सेयर खरिद गर्नुहोस्

By: Nepse Direct Oct 01, 2019

तपाई आशा लघुवित्त वित्तीय संस्था लिमिटेड ALBSL  3.13 %  395.00 ले घोषणा गरेको बोनस सेयर पाउन चाहनुहुन्छ भने आज (असोज १४ गते) सेयर खरिद गर्नुहोस् । किनभने कम्पनीले लाभांश वितरण प्रयोजनको लागि भोलि (असोज १५ गते) देखि कात्तिक ७ गतेसम्म बुक क्लोज गर्नेछ । कम्पनीले बोनस सेयरको कर प्रयोजनको लागि ०.६३१ प्रतिशत नगद लाभांश पनि वितरण गर्नेछ । सो लाभांशको प्रस्ताव पारित गर्न कम्पनीले कात्तिक ७ गते तेस्रो वार्षिक साधारण सभा डाकेको छ । कम्पनीको साधारण सभा फल एन्ड ट्राउट भिलेज होटल एन्ड रेष्टुरेन्ट, ककनीमा बिहान १० बजे सुरु हुनेछ ।

Shivam Cement
Companies in this article: