info@investingnepal.com
+977 4417635
Contact Us
Hyundai

प्रति तोला ११०० रुपैयाँ महङ्गियो सुनको मूल्य

By: Nepse Direct Oct 03, 2019

बिहिबार सुनको मूल्य प्रति तोला ११०० रुपैयाँ बढेको छ । बुधबार ६९ हजार ८०० रुपैयाँमा कारोबार भएको सुन, यस दिन बढेर ७० हजार ९०० पुगेको छ । सुनको मूल्यसंगै यस दिन चाँदीको मूल्य पनि बढेको छ । बुधबार ८३५ रुपैयाँ रहेको चाँदी यस दिन प्रति तोला १५ रुपैयाँ बढेर ८५० रुपैयाँ पुगेको छ । 

_111308

Shivam Cement