info@investingnepal.com
+977 4417635
Contact Us
Hyundai

प्रति तोला ६०० रुपैयाँ घट्यो सुनको मूल्य

By: Nepse Direct Sep 19, 2019

बिहीबार सुनमा मूल्य प्रति तोला ६०० रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी संघ यस दिनको लागि सुनको मूल्य प्रति तोला ७० हजार ७०० रुपैयाँ तोकेको छ । बुधबार सुन प्रति तोला ७१ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो । सुनको मूल्य घटेसंगै चाँदीको मूल्यमा पनि गिरावट आएको छ । बुधबारको तुलनामा बिहीबार चाँदीको मूल्य प्रति तोला १५ रुपैयाँ घटेर ८५५ रुपैया कायम भएको छ । 

fenegosida

Shivam Cement