info@investingnepal.com
+977 4417635
Contact Us
Hyundai

नेपाल एग्रोले गर्यो लाभांश संशोधन, अब १५ प्रतिशत बोनस वितरण गर्ने

By: Nepse Direct Sep 17, 2019

नेपाल एग्रो लघुवित्त वित्तीय संस्था लिमिटेड NAGRO ले लाभांश संशोधन गरेको छ । साउन ३२ गते बसेको कम्पनीको संचालक समितिको बैठकले निर्णय गरेको १५ प्रतिशत नगद लाभांश वितरण गर्ने गरेको निर्णयलाई भदौ ३१ गते बसेको संचालक समितिको बैठकले संशोधन गरेर १५ प्रतिशत बोनस सेयर वितरण गर्ने निर्णय गरेको हो । नेपाल राष्ट्र बैंकले पुँजीकोष पर्याप्तताको लागि नगद लाभांश वितरण नगर्ने तर बोनस सेयर वितरण गर्न सकिने जानकारी दिएपछि कम्पनीले लाभांश संशोधन गरेको हो ।  

NAGRO

Shivam Cement
Companies in this article: