info@investingnepal.com
+977 4417635
Contact Us
Hyundai

सिभिल लघुवित्तले गर्यो १० प्रतिशत लाभांस घोषणा

By: Nepse Direct Sep 23, 2019

सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेड CLBSL  1.68 %  467.00 ले गत आवको मुनाफाबाट हाल कायम चुक्तापुँजीको १० प्रतिशत लाभांस वितरण गर्ने घोषणा गरेको छ । असोज ५ गते साँझ ५ :३० बजे बसेको कम्पनीको संचालक समितिको बैठकले ५  प्रतिशत बोनस सेयर वितरण गर्ने निर्णय गरेको हो । साथै कम्पनीले सो बोनस सेयरको कर प्रयोजनको लागि ५ प्रतिशत नगद लाभांश पनि वितरण गर्ने घोषणा गरेको छ । नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी साधारण सभाबाट पारित भएपश्चात सो लाभांश वितरण गरिनेछ । 

Civil laghubitta _113017

2019-09-23_113904

Shivam Cement
Companies in this article: