info@investingnepal.com
+977 4417635
Contact Us
Hyundai

हकप्रद सेयर निष्कासन प्रयोजनको लागि लुम्बिनी जनरलले कहिले गर्दैछ बुक क्लोज ?

By: Nepse Direct Oct 01, 2019

लुम्बिनी जनरल इन्स्योरेन्स LGIL  1.95 %  314.00 ले हकप्रद सेयर निष्कासन प्रयोजनको लागि बुक क्लोजको मिति तय गरेको छ । कम्पनीले २० प्रतिशत हकप्रद सेयर निष्कासन प्रयोजनको लागि असोज २७ गते बुक क्लोज गर्ने भएको छ । २०७६ बैशाख २५ मा सम्पन्न कम्पनीको विशेष साधारण सभाले १०ः२ अनुपातमा हकप्रद सेयर निष्कासन गर्ने प्रस्ताव पारित गरेको थियो । असोज २६ गतेसम्म कायम सेयरधनीहरुले सो हकप्रद सेयरका लागि आवेदन दिन सक्नेछन् ।

Shivam Cement
Companies in this article:
LGIL LGILPO