info@investingnepal.com
+977 4417635
Contact Us
Hyundai

इन्फिनिटीले १५ प्रतिशत लाभांश वितरण गर्ने

By: Nepse Direct Sep 17, 2019

इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेड ILBS  0.24 %  415.00 ले आर्थिक वर्ष २०७५/७६ को मुनाफाबाट १५.७९ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । कम्पनीले १० प्रतिशत बोनस सेयर, ५ प्रतिशत नगद लाभांश र सो लाभांशको कर प्रयोजनको लागि १५.७९ प्रतिशत नगद लाभांश गरि कुल १५.७९ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो । भदौ ३० गते सम्पन्न कम्पनीको संचालक समितिको बैठकले सो लाभांश वितरण गर्ने निर्णय गरेको हो । हाल कम्पनीको चुक्तापुँजी २० करोड ७४ लाख रहेको छ भने बोनस सेयर वितरण पश्चात कम्पनीको चुक्तापुँजी २२ करोड ८१ लाख ४० हजार पुग्नेछ ।

ilbs

Shivam Cement
Companies in this article: